झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ जेठ । लागुऔषध चरेस मुद्दामा फरार एक महिलालाई झापा प्रहरीले आज पक्राउ गरी कारागार चलान गरेको छ । झापा दमक नगरपालिका–१४ की ४० वर्षीया असमिता भन्ने कोपिला तामाङलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो । उच्च अदालत विराटनगर इलाम इजलासले २०७९ साल माघ १८ गतेको फैसला अनुसार लागुऔषध तामाङलाई चरेस मुद्दामा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन प्रहरी टोलीले उनलाई आज पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रनाउ खगेन्द्रप्रसाद रिजालले…

Read More

झापा, ३ असार । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारले आह्वान गरेको वार्तामा सहभागी हुने निर्णय गरेको छ । साथै, उक्त समितिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाउँ गाउँमा कालो झण्डा देखाउने निर्णय पनि गरेको छ । विराटनगरमा दुई दिनसम्म चलेको बैठकमा आन्दोलनरत संघर्ष समितिको सदस्यरघटक संगठन र प्रदेश १ मा रहेका जिल्ला संघर्ष समितिको अध्यक्ष, सचिवहरूको सहभागिता थियो । बैठकले पहिचानको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ । बैठकमा नन्द कन्दङ्वा, डा. कृष्ण भट्टचन, कुमार फुदुङ, खगेन्द्र माखिमले आन्दोलनको दीर्घकालीन र अल्पकालीन योजना, पहिचानको लागि युवाको संयोजक भीम राईले सो संगठनको संगठानिक संरचना र योजना,…

Read More

— अनुपा भेटवाल रातपछि मिर्मिराउँदै गरेको बिहानी हुँ कि मथोपा–थोपा शीतले भिजेको मुलायम दुबो हुँ म,घामको न्यानो स्पर्श दिंदै आएको किरण हुँ कि मचराचुरुङ्गीका चिरबिर गुञ्जिरहेको आवाज हुँ म ।को हुँ म, आखिर को हुँ म ? पर्खाइ र व्यथापछि सन्तानको आगमनले ल्याएको न्यानो अंगालो हुँ कि मकाँधमा थपिएका जिम्मेवारीसँगको खुशीको मुहार हुँ म,बुढेसकालको सहारा बन्नलाई संघर्ष गर्दै अघि बढिरहेका पाइला हुँ कि मकेही गर्न नसकेर छट्पटीले आत्तिएको मन र आँशुले रसाएको आँखा हुँ म ।को हुँ म, आखिर को हुँ म ? नीलो आकाशमा स्वतन्त्र भएर पङ्ख फिँजाइ उडेको चरी हुँ कि मअन्धकारको भुमरीमा पश्चातापले निसास्सिएको कैदी हुँ म,थाकेर…

Read More

भद्रपुर, ३ जेठ । झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने देश कै पहिलो नम्बरमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम भद्रपुरको तथ्यले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको पछिल्ला तीन महिनाको विवरण अनुसार झापाबाट रोजगारीका लागि विदेश यात्रा गर्नेको संख्या फागुनमा २७३५, चैत्रमा २८२३ र बैशाखमा २३१५ जना झापाली वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा गएको देखिन्छ । जुन देशकै सवैभन्दा बढी संख्या पनि हो । झापाबाट रोजगारीका लागि प्रमुख गन्तव्य खाडी मुलुक देखिएको छ भने युरोप अमेरिका तथा अष्ट्रेलिया जाने कामदारको संख्या पनि बढ्दै गइरहेको पाइए पनि ठगिने क्रम सोही रफ्तारमा रहेको देखिन्छ ।…

Read More

ताप्लेजुङ, ३ असार । पाँचथरमा गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् । फालेलुङ ३ खोलाघारी सेपीमा पहिरोले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक…

Read More

धनकुटा, ३ असार । धनकुटामा शनिबाार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको हो । कोशी प्रदेश सभा सदस्य निरन राईले मेला उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य राईले बेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी हुने विश्वास व्यक्त गरे । सबै किसिमको कामलाई सम्मान गर्नुपर्ने भन्दै उनले कामका आधारमा कसैलाई पनि विभेद गर्न नहुने धारणा राखे । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले तीनै तहको सरकार मिलेर व्यवसायीक शिक्षा मार्फत…

Read More

बिर्तामोड, ३ जेठ । बिर्तामोड नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रबारदेखि बालरोग विशेषज्ञ सेवा सुरु गरिएको हो । शनिबार बाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म यो सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा.सुनिल अधिकारीले जानकारी दिनुभयो । उहाँले बालरोग सम्बन्धीका रोगहरु अब विशेषज्ञ डाक्टर रविन रेग्मीले जाँच गर्ने बताउनुभयो । नगर अस्पतालमा २४सै घण्टा निशुल्कनर्मल डेलिभरी (प्रसूती) सेवासमेत सुरु हुने भएको छ । असार ३ गते आइतबार भोली देखि डेलिभरी सेवा सुरु गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनु भयो ।उहाँले केहि समयपछि स्त्री तथा प्रसूति…

Read More

कनकाई, ३ जेठ । झापाको कनकाई–३ स्थित ज्येष्ठ नागरिक संघ सुरङ्गाले सरस्वती टोलमा ज्येष्ठ नागरिक चौतारीको दिवा सेवा शुरु गरेको छ । शनिबार पञ्चेबाजासहित मंगलाचरण गरी दिवा सेवाको सुरुवात गरिएको हो । समितिका संयोजक डिल्लीराम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कनकाईक नपाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, विशिष्ट अतिथि वडा अध्यक्ष युवराज चम्लागाई, ज्येष्ठ नागरिक कनकाई अध्यक्ष शम्भुप्रसाद पोखरेल, विशेष अतिथि कुलप्रसाद विमली, पुण्यप्रसाद वाह्रकोटी, कृष्णप्रसाद घिमिरे, कनकाई ज्येष्ठ नागरिक संघका वडा संयोजक सदस्य लगायत जग्गादाता समेत गरी १२५ जनाकाृ सहभागिता रहेको थियो । वडा सचिव सिताराम न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा उप प्रमुख, वडाध्यक्ष, ज्येष्ठ नागरिक…

Read More

झापा, ३ जेठ । अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ । गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक वर्षको ११ महिना (जेठ) पूरा हुँदासम्म भने विगतकै हाराहारीमा पुगेको छ । आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिको तुलनामा यो एक अर्ब ७८ करोड रुपैयाँले मात्र न्यून हो । २०७९ जेठसम्म चार खर्ब १० अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । ब्याज करमा भएको वृद्धिका कारण आन्तरिक…

Read More

झापा, ३ जेठ । पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा छन् । दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उनलाई नाम र दाम दुवै दिएको छ। अर्का वामपन्थी चिन्तक विश्वभक्त दुलाल (आहुती) पनि कृषि उत्पादनमा सक्रिय छन्। नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले काठमाडौँको हालै एक निजी क्याम्पसमा हरेक आइतबार पढाउन थालेपछि राजनीतिक तप्कामा पार्टीका कामसँगै व्यावसायिक बन्न अरू काम पनि गर्नुपर्छ भन्ने सोच बढेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कहिलेकाहीँ कक्षाकोठामा गएर विद्यार्थीसँग अन्तर्क्रिया गर्छन्। राजनीतिमा लाग्नेले अरू काम गर्न हुने वा नहुने भन्नेमा समाजमा यदाकदा बहस…

Read More