Browsing: साहित्य

भद्रपुर, १५ जेठ । झापाको भद्रपुर नगरपालिकामा विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरेर ३ दिने नाट्यशाला तथा साहित्य प्रशिक्षण सुरू गरिएको छ…

देवेन्द्र के. ढुङ्गाना  नागरिकता पुरिएको बस्तीमा माटोले चिच्याइरहेको छ— ‘हामी छौँ, हामी जिउँदै छौँ!’ सिमसिम पानीले धोइरहेको छैन पीडा, बरु…

भद्रपुर, १२ बैशाख । कोशी प्रदेशस्तरीय बहुभाषिक सांस्कृतिक महोत्सव झापाको सदरमुकाम भद्रपुरमा सम्पन्न भएको छ । कोशी प्रदेशका ११ जिल्लाका…

मेचीनगर, १२ बैशाख । साहित्य सर्जक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति सन्देश आज धुलाबारीमा लोकार्पण गरिएको छ । त्रिफला राष्ट्रिय…

राजेन्द्र गौतम नयाँ वर्ष !तिमीलाई धुमधडाका स्वागत छतिम्रो रंग बदलिएछहिजो फुस्रो थियौआज पहेँलै भएछौपहिरन पनि फेरिएछहिजो सर्टमा थियौआज टिसर्टमा पुगेछौत्यसैले…

देवेन्द्र किशोर ढुंगाना कलम उठ्छ,जबअन्याय चिच्याउँछमसी बग्छ,जबरगत रोइरहेको हुन्छशब्दहरूबन्दूक होइनन् भन्दिन्छन् -उनीहरू,तर शब्दले नै त ढाल्छ किल्ला,शब्दले नै त तोड्छ…

झापा, ११ फागुन । राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ आइतबार दमकमा लोकार्पण गरिएको छ । शाक्यले लेख्नुभएका जीवनका अनुभवहरू…

राजेश ढुंगाना नउदाउने सूर्यको आशामा मैले छट्पटाएर सिङ्गै एउटा अनिंदो रात कटाएको छु रातभरि जाग्राम बसेर मैले खोजेको बिहानको सूर्य…

देवेन्द्र किशोर ढुंगानाहामीअब बाँच्नकोलागि भिख माग्दैनौं,न त हामी मर्न चाहन्छौं,हामी केवल साङ्लाहरूको सामना गर्न खुला बाटो पाउन चाहन्छौं। जुन समयले…

देशबन्धु क्षेत्रीजो सम्बन्ध हृदयसँग जोडिन्छ,त्यो शब्दले होइन—धड्कनले लेखिन्छ।त्यो आँखाले होइन—आत्माले देखिन्छ। रगतभन्दा गाढा,समयभन्दा बलियो,दूरीभन्दा ठूलोत्यो नातामाया मात्र होइन—जीवनको साहस हो।…