jhapaonline add

टेक्सस, २२ असार । अमेरिका टेक्सस राज्यमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। रोयटर्सका अनुसार ज्यान गुमाउनेमा १५ बालबालिका पनि रहेका छन्। यस बाढीमा फसेका ८५० जनाको सकुशल उद्धार गरिएको छ। केरभिल सहरका प्रबन्धक डाल्टन राइसले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा २७ युवतीसहित धेरै जना अझै बेपत्ता रहेको जानकारी दिएका छन्। स्थानीय तथा संघीय निकाय उनीहरूको खोजीमा जुटिरहेका छन्। संयुक्त उद्धार प्रयासका सन्दर्भमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्, “ट्रम्प प्रशासन टेक्ससमा शुक्रबार आएको बाढीपछिको उद्धार कार्यमा राज्य र स्थानीय अधिकारीहरूसँग मिलेर कार्यरत छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएम…

Read More

झापा, २२ असार । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तास्केन्दको बुन्योदकोर रङ्गशालामा शनिबार भएको रोमाञ्चक खेलको निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। कठिन शुरुआत, साहसी पुनरागमन पहिलो हाफमै ३–१ ले पछि परेको नेपालले दोश्रो हाफमा उच्च मनोबल प्रदर्शन गर्दै दुई गोल थप्दै बराबरी कायम गरेको थियो। उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयिमोभाले एक–एक गोल गरिन् भने नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोलले घरेलु टोलीको अग्रता बढायो। नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले २४औं, ७०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्…

Read More

भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ हेलौछा निवासी राजेन्द्र राईले ससुराली घरमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया श्रीमती मनिषा गिरी र ९ वर्षीय सालो सयन गिरीको हत्या गरेका हुन् । हत्या पश्चात राई आफैंले पनि छुरा प्रहार गरी आत्महत्या प्रयास गरेको आशंका गरिएको छ। उनी गम्भीर घाइते अवस्थामा फेला परेका छन् र अहिले उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण घरायसी विवाद भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान…

Read More

झापा, २२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महाशाखाका अनुसार आज राति बागमती, गण्डकी,…

Read More

झापा, २१ असार । झापामा आज विभिन्न घटनामा एक बालकसहित चार जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालक, मेचीनगर नगरपालिकामा सवारी दुर्घटनामा दुई जना र दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भद्रपुर–३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब ३ बजे भद्रपुर–२ महारानी चोकका अर्जुन लिम्बूका १२ वर्षीय छोरा अर्पण लिम्बूको डुबेर मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला प्रवक्ता खड्काले बताउनुभयो…

Read More

बिर्तामोड, २१ असार । बिर्तामोड नगरपालिकाभित्रका तीन वटा प्रमुख सडक खण्डमा कालोपत्रे कार्य तीव्र रुपमा भइरहेको छ । बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र हर्कलाल मार्गको विभिन्न खण्डहरूमा कालोपत्रे हुँदैछ । वडा नम्बर ५ स्थित पूर्व–पश्चिम राजमार्ग देउराली होटल पछाडिदेखि २ सय ५७ मिटर सडकमा कालोपत्रे सम्पन्न भएको छ । यो सडक १०.५० मिटर चौडाइमा निर्माण गरिएको हो । निर्माण कार्य धनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्स भद्रपुरले १ करोड १३ लाख रुपैयाँको लागतमा सम्पन्न गरेको हो । सडक निर्माणको अनुगमन गरिँदै । यसैगरी, वडा नम्बर २ मा पर्ने गोकुल जोशी मार्गको दाहाल गाउँदेखि लालमाटी पश्चिमसम्मको १ हजार ३४ मिटर सडकमा…

Read More

बिर्तामोड, २१ असार । उहिले–पहिलेजस्तो किताबी ज्ञानले मात्र मानिसले आफ्नो भविष्य बनाउन सक्दैन । त्यसकारण अहिले प्राविधिक र गरिखान सक्ने जनशक्ति उत्पादन गर्ने शिक्षाप्रति आकर्षण छ । गरिखाने जनशक्ति उत्पादनका लागि अहिले धेरै शिक्षण संस्थाहरु पनि खुलेका छन् । त्यसमा पनि कतिपय नामका छन् भने कतिपय कामका । यसै सेरोफेरोमा विद्यार्थीको सुन्दर भविष्य निर्माण गर्ने शिक्षण थलोको रुपमा आदर्श स्कुल अफ म्यानेजमेन्टले स्थापित भइरहेको छ । आफ्नो गरिमालाई अझ ओझिलो बनाइरहेको छ । बिर्तामोडमा विसं. २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब होटल म्यानेजमेन्टको ब्लक सुरु गर्‍यो, त्यतिबेला विद्यार्थीको संख्या चानचुन ८० थियो । तर आज आदर्श स्कुल अफ म्यानेजमेन्टको नाममा…

Read More

भद्रपुर, २१ असार । झापाको भद्रपुर नगरपालिका–३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ। शनिबार दिउँसो करिब ३ बजे भद्रपुर–२ महारानी चोक निवासी अर्जुन लिम्बुका १२ वर्षीय छोरा अर्पण लिम्बु साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किचकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोजतलास गरेको थियो। खोजीका क्रममा अर्पण लिम्बु सोही स्थानमा दिउँसो ४ः२५ बजे मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ ।

Read More

झापा, २१ असार । नेपालले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्वपूर्ण योगदान दिए । साथै शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए । सिङ्गापुरका लागि कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई विकेट लिए । साथै भेदान्स गुप्ता र…

Read More

नवलपरासी पश्चिम, २१ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित झरहीखोलामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ। महेशपुर–भुजहवा भित्री सडकखण्डको मोडमा शुक्रबार बिहान लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई लु २ ख ६५४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) विरदत्त पन्तले जानकारी दिए। दुर्घटनामा परी प्रतापपुर गाउँपालिका–४ पाचपेडाका २१ वर्षीय भोला राजभर र रामग्राम नगरपालिका–१५ डिगौलका १८ वर्षीय राहुल राजभर गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न बससहित चालक रामग्राम इमिलिटोलका ३१ वर्षीय सद्दाम अली…

Read More