jhapaonline add

१. दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ । २. तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।यसले तपाइँमा भोक जगाउँछ । ३. बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ । ४. रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । यसले शरीरमा आराम मिल्छ । ५. यदि छालामा चाउरीपना तथा दागधब्बा आएका…

Read More

काठमाडौँ २३ पुस । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा १३० जना घाइते भएका हुन् । भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ । गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । त्यस्तै रामेछापमा…

Read More

झापा, २३ पुस । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च…

Read More

मेष : काम बीचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ। स्वास्थ्यमा केही बाधा हुन सक्छ। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। साँझमा भने सफल यात्राको योग छ। वृष : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रतिस्पर्धामा सफल भइनेछ। अधुरा काम पुनः सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मिथुन : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रोकिएका काम पूरा हुनेछन्। स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। नयाँ कार्य वा रोजगारीको अवसर आउला। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। कर्कट : धार्मिक यात्रा गर्ने अवसर जुर्नेछ। पारिवारिक भेटघाटमा…

Read More

झापा, २३ पुस । नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताए । उनका अनुसार सर्पले डसेर मात्रै ७० जनाको मृत्यु भएको छ भने पाँच सय ३२ जना घाइते भएका छन् ।यस्तै, गैंडाको आक्रमणबाट चारको मृत्यु र १४ जना घाइते तथा बाघको आक्रमणबाट तीनको मृत्यु र २४ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट छ को मृत्यु र १४ जना घाइते तथा भालुको…

Read More

झापा, २३ पुस । आज बिहान चीन केन्द्रबिन्दु भएर नेपालसहित तीन देशमा एकसाथ भूकम्प गएको छ। आज बिहान ६ बजेर ५० मिनेट जाँदा नेपालमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको केन्द्रबिन्दु भने चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक रहेको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले ले जनाएको छ। त्यहाँ भने ६.९ म्याग्नीच्युडको भूकम्प गएको उल्लेख छ। यस्तै भूकम्पको धक्का भारतमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले दिल्ली, बिहार र बंगालमा ७.१ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेका छन् ।

Read More

झापा, २३ पुस । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय कमिटीको आजको बैठकमा धारणा राख्ने सदस्यहरुले प्रष्ट विचार र स्पष्ट राजनीतिक दृष्टिकोणसहित अगाडि बढ्नुपर्ने, नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने अध्यक्षसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्ने जस्ता धारणा राख्नुभएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्नुहुने सदस्यहरुले नेताको उच्च नैतिक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्ने, पार्टीलाई एकताबद्ध बनाएर पार्टीको सबलीकरणमा लाग्नुपर्ने, सदनलाई प्रभावकारी बनाउनुपर्ने सदन छिटो आह्वान गर्न दबाब सिर्जना गर्नुपर्ने लगायतका विचारहरू राख्नुभएको जानकारी दिनुभयो । प्रवक्ता सापकोटाले महाधिवेशनमा सबैको सहमति देखिएको तर केहीले तत्काल मिति तोक्नुपर्नेमा जोड दिनुभएको…

Read More

झापा, २३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो । अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय…

Read More

झापा, २३ पुस । आज बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। यो धक्का काठमाडौँसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन। भूकम्पको परिमाण र केन्द्रबिन्दु सम्बन्धी थप जानकारीका लागि राष्ट्रिय भूकम्प मापन केन्द्रको आधिकारिक विवरण प्रतीक्षारत छौँ। सुरक्षाका लागि भूकम्पपछिका सम्भावित पराकम्पहरूबाट जोगिन सतर्क रहनुहोस् र आपत्कालीन तयारीमा ध्यान दिनुहोस्।

Read More

झापा, २२ पुस । आफ्नै घरेलु कामदारको रुपमा राखिएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमाले झापाका जिल्ला सदस्य ध्रुवकुमार शिवाकोटी पुर्वक्षका लागि आज जेल चलान भएका छन् । झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको झापा जिल्ला अदालतका सुचना अधिकारी रामचन्द्र बस्नेतले गोरखापत्रलाई बताउनुभयो । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको बस्नेतले बताउँनुभयो । नगरप्रमुख शिवाकोटीसग अदालतले बयान लिएको…

Read More