
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
द्रोण अधिकारीभद्रपुर, १ असार । भद्रपुर नगरपालिका क्षेत्रमामा भइरहेको सडक स्तरीकरणको काम अन्र्तगत बेस ग्राभेलको कार्य गुणस्तरहीन पाइएको छ ।…
दमक, १ असार । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश…
सिरहा, १ असार । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा…
झापा, १ असार । शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज झिलझिलेमा सूचना सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । सझामञ्च…
बिर्तामोड, ३१ जेठ । पछिल्लो तीन दिनमा झापामा आठ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका…
भद्रपुर, ३१ जेठ । यहाँस्थित मेची बहुमुखी क्याम्पस विश्वस्तरीय शैक्षिक गुणस्तर मापदण्डमा प्रवेश गनेर् संघारमा रहेको छ । त्रिभुवन विश्वविद्यालयले…
बिर्तामोड, ३१ जेठ । उपचारका क्रममा मृत्यु भएकी विवीता तामाङको एपिन्डीसको शल्यक्रिया नगरिएको कनकाई हस्पिटल बिर्तामोडले जनाएको छ । सूर्योदय…
प्रशान्त पुष्प रिजालसमाजमा वर्ग त्यसै स्थापित भएको हँुदैन । यो कुनै लोकसेवामा प्रतिस्पर्धा सफल हुने उच्च योग्य हुने, असफल हुने…
बुधबारे, ३१ जेठ । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहीबार आप्mनो ८९औं शाखा विस्तार गरेको छ…
बिर्तामोड, ३१ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिकामा १८९ जनाले रोजगारी पाउने भएका छन् । कार्यक्रम अनुसार असार…