Browsing: स्थानीय खबर

झापा, ५ मंसिर । भद्रपुरस्थित प्रादे‌शिक अस्पताल‌को‌ हाड–जो‌र्नी विभागमा कार्यर‌त मे‌डिकल अफिसर‌ अनिल यादवले‌ उनीकहाँ स्वास्थ्य जाँच गराउन पुगे‌का सबै‌जसो‌…

द्रोण अधिकारीभद्रपुर, ५ मंसिर । हडिया पुलमा भ्वाङ परेपछि भद्रपुर—धुलावारी सडकबाट यात्रा गर्ने यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका…

भद्रपुर, ४ मंसिर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ…

झापा, ४ मंसिर । कोशी प्रदेशका कृष तथा सहकारी मन्त्री खेनगसिंह हाङ्गामले कृषि क्षेत्रमा गुणस्तर सुधार हुनुपर्नेमा जोड दिनुभएको छ…

झापा, ४ मंसिर । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको…

झापा, ३ मंसिर । प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आज चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन…

झापा, ३ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर…

झापा, ३ मंसिर । झापाको बिर्तामोडमा नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालि सञ्चालनमा सञ्चालनमा आएको छ । स्वदेशी कृषिजन्य…