Browsing: स्थानीय खबर

बिर्तामोड, १२ कात्तिक । दुबै मृगौला खराव भएर उपचार गर्दा गर्दै भएको सवै सम्पत्ति सकेर अर्काको घरमा आश्रय लिएर बसेका…

बनियानी, १२ कात्तिक । महिला जनचेतना केन्द्र काँकरभिट्टा र कचनकवल गाउँपालिका–५ को संयुक्त आयोजनामा आइतबार झापाको पाठामारीमा १८६ एकल महिलालार्इ…

झापा, १२ कात्तिक । नेपाल आयल निगमको सिलिगुडी–झापा ९चारआली० पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि…

शिवसताक्षी, ११ कात्तिक । झापा शिवसताक्षीको दूधे बजारको एक पसलमा ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ फेला परेको छ। शिवसताक्षी…

कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैतिहार वडास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न…

बिर्तामोड, ११ कात्तिक । अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुव्र्यवहारपूर्ण अभिव्यक्ति दिने अभियन्ता दुर्गा प्रसाईलाई कानुनी कठघरामा…

शिवसताक्षी, ११ कात्तिक । झापाको माइधारमा भएको जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगितामा कनकाई नगरपालिका प्रथम भएको छ । कनकाई १६…