
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
शिवसताक्षी, २४ जेठ । झापा शिवसताक्षी ७ स्थित बाल सेवा आधारभूत विद्यालया विद्यार्थीहरुले नगर प्रमुखलाई गहकिला प्रश्न सोधेका छन् ।…
झापा, २४ जेठ ःझापाको मेचीनगरमाबुधबार राति दुर्घटना हुँदादुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका १२ धाइजन स्थित मेचीलोकमार्गमाबिग्रिएर रोकिराखेको…
बिर्तामोड, २४ जेठ । बिर्तामोड नगरपालिका वडा नं. १० मा उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु भएको…
भद्रपुर, २४ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक हजार वृक्षरोपरण गरिएको छ…
भद्रपुर, २४ जेठ । अपराधमा संलग्न भएका कैदी बन्दीले अदालतले तोकेको धरौटी रकम समेत तिर्न नसकेर झापा कारागारमा कैद भुक्तान…
बिर्तामोड, २३ जेठ । झापाको बिर्तामोडमा आज एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण दिइएको छ । पूर्वाञ्चल…
भद्रपुर, २३ जेठ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ३ कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ…
अर्जुनधारा, २३ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको बताइएको छ । अर्जुनधारा नगरमा मंगलबार…
बिर्तामोड, २३ जेठ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रकृया…
सन्तोष शर्माझापा, २२ जेठ । झापा जिल्ला अदालतले झुठा मुद्दा लगाउने वादीबाट प्रतिवादीलाई क्षतिपूर्ति उपलब्ध गराउने भनी फैसला गरेको छ…