
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
कचनकवल, ३२ जेठ । झापाको कचनकवल गाउँपालिकामा सुविधा सम्पन्न पशु अस्पताल धमाधम निर्माण भइरहेको छ । कोशी प्रदेश सरकारको ४०…
सरोज भट्टराईशिवसताक्षी, ३२ जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले ५ वर्ष भित्रमा वडाका मुख्य सडकहरु कालो पत्रे…
भद्रपुर, ३१ जेठ । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ…
झापा, ३१ जेठ । झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे…
कनकाई, ३१ जेठ । झापाको कनकाई नगरपालिकाले निर्धारण गरेको कर समुचित भएको सहभागीले बताएका छन् । कनकाई नगरपालिकाले बुधबार आयोजना…
सरोज भट्टराईशिवसताक्षी, ३० जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं। ५ मा चालु आ।व।का विकास कामहरु अन्तिम चरणमा रहेको छ…
भद्रपुर, ३० जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले प्याब्सन एन प्याब्सनको आडमा शिक्षक कर्मचारीप्रति बढ्दै गएको शोषण र…
बिर्तामोड, ३० जेठ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गरेर स्थापना दिवस मनाएको छ ।…
चन्द्र बस्नेतकनकाई, ३० जेठ । झापाको कन्काई नगरपालिका वडा नम्बर ७ ले आज यहाँका कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको…
चन्द्र बस्नेतकनकाई, ३० जेठ । झापाको कनकाई नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक…