Browsing: स्थानीय खबर

सन्तोष शर्मा झापा, १९ माघ । मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ ।…

झापा, १९ माघ । सुनसरीको रामधुनी नगरपालिका–२ कृषी फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको…

मेचीनगर, १९ माघ । होटल हिकोला हेरिटेजले झापाको काँकडभिट्टामा पनि सेवा विस्तार गरेको छ । पहिलो शाखाका रुपमा काँकडभिट्टाको बाहुनडाँगी…

अर्जुनधारा, १८ माघ । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाको प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा…

झापा, १८ माघ । झापामा १६ जना गैर–नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ परेकामध्ये दुईजना धरौटीमा रिहा भएका छन्। झापामा…

कचनकवल, १८ माघ । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले शिक्षा सुधारका लागि विशेष अभियान सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक…

अर्जुनधारा, १८ माघ । अर्जुनधारा नगरपालिकाले यस वर्षदेखि विपन्न समुदायको बसोबास रहेको क्षेत्र ३ नम्बर वडाको भित्री गाउँमा बाख्रा पकेट…

उनको‌ बाल्यकाल अभाव र‌ कष्टमा बित्यो‌ । सात वर्षकै‌ उमे‌र‌दे‌खि व्यापार‌मा लागे‌का उनले‌ शुरुका दिनमा धे‌र‌ै‌ दुःख गर‌े‌ । भद्रपुर‌मा लाग्ने‌ हटियामा…

भद्रपुर, १७ माघ । मेचीनगर नगरपालिका–१ भोर्लेनीमा भारतको कारगील युद्धमा ज्यान गुमाएका दुई नेपाली शहीदको स्मृतिमा गुरुकुल सञ्चालन गरिएको छ…