Browsing: स्थानीय खबर

झापा, ९ असाेज । नेपाली काँग्रेसको भातृसंघठन नेपाल महिला संघ झापा क्षेत्र नं.–४ मा पुष्पा प्रसाईको सभापतित्वमा २० सदस्यीय समिति…

झापा, ९ असोज । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको…

बिर्तामोड, ८ असोज । संघीय संसदका सभामुख देवराज घिमिरेले झापाको विकासमा आफू प्रतिबद्ध रहेको दोहो¥याउनु भएको छ । झापाको बिर्तामोडस्थित…

बिर्तामोड, ८ असोज । झापाको शिवसताक्षीबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो झापा शिवसताक्षी नगरपालिका–११…

दिपक अधिकारीभद्रपुर, ८ असोज । भद्रपुर भन्सार कार्यालयले वर्षौदेखि गैर कानूनी रुपमा दैनिक ३ हजार ७ सय भन्दा बढी रकम…

बिर्तामोड, ८ असोज । सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका…

बिर्तामोड,८ असोज । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा प्रयोग भएको कमसल इटा…

झापा, ८ असाेज । सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गत गत भाद्र २२ गते शुक्रबारबाट सुरु गरिएको सुरुङ्गा जेसीज सप्ताह आज…

झापा, ८ असोज। भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन्…

सुरुङ्गा, ७ असोज । पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत का“कडभिट्टा–इनरुवा खण्डका प्रभावितहरुले आन्दोलनको तयारी थालेका छन् । उनीहरु सरकारलाई दबाब दिन…