Browsing: राजनीति

दमक, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धितर्फ अगाडि लैजान कृषि र पर्यटनको प्रवद्र्धन आवश्यक रहेको…

भक्तपुर, ५ माघ । संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक संचार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै…

चितवन, ५ माघ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन…

कास्की, ५ माघ । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण…

उर्लाबारी, ५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने…

वालिङ, ४ माघ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पु¥याउनुपर्ने बताउनुभएको छ । स्वतन्त्रता सेनानी एवम्…

काठमाडौँ, ४ माघ । जननेता मदनकुमार भण्डारीको राजनीतिक जीवनीमा आधारित ‘बर्बरिक’ नाटक हेरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री…

काठमाण्डौ, ४ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले डाक्टर गोविन्द केसीसँग गरिएको सहमति विपरीत संसदीय…

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक स्थायित्वसँगै विकासको माग तीव्रताका साथ अघि बढेको बताउनुभएको छ ।…