Browsing: राजनीति

काठमाडौं, २९ कात्तिक । नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी…

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल…

इलाम, २८ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ…

सुरुङ्गा, २८ कात्तिक । प्रदेश नं १ का प्रमुख डा गोविन्द सुब्बाले सबै नेपालीको साझा पर्वका रुपमा छठ पर्वलाई लिइएको…

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण…

काठमाडौं, २७ कात्तिक । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएका छन् । सोमबार…

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का माथिल्लो तहका छलफल तथा…

इलाम,२६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ ।…

काभे्रपलाञ्चोक, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउनुभएको छ ।…

काठमाडौं, २६ कात्तिक । तीन हाँगामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता राजसंस्था र चुनाव चिह्नको विवादले भाँडिएको छ । कमल…