Browsing: समाज

झापा, २३भदाै । बिर्तामोड नगरपालिका-४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पु¥याउने दातालाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।…

धुलाबारी, २३ भदौ । धुलाबारी क्याम्पस नेपालमै पहिलो इन्जिनियरिङ सम्बन्धन पाउने सामुदायिक क्याम्पस भएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले यही…

बिर्तामोड, २३ भदौ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कमल–३ बोहोरा टोलस्थित भित्री सडकखण्डमा…

बिर्तामोड, २३ भदौ । झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिवार बिर्तामोडमा आयोजित…

झापा, २३ भदौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले नेतृत्वमा भएको चरम गुटबन्दीका कारण पार्टी थिलथिलो बनेको बताएका छन् ।…

कनकाई, २३ भदौ । झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई बिहानी क्लबद्वारा सञ्चालित बिहानी महिला समूहले तीजको अवसरमा…

बुधबारे, २३ भदौ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२३ को जेसीज सप्ताह शुक्रवारबाट शुरु भएको छ । जेसीज…

झापा, २३ भदौ । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनः इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् । शुक्रबार बिर्तामोडमा भएको १०…