Browsing: समाज

कनकाई, ३१ असार । सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानलाई सफल बनाउन झापाको कनकाई नगरपालिकामा आज सतेचनामूलक र्याली निकालिएको छ । नगरपालिकाले…

सङ्खुवासभा, ३१ असार । सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता…

ताप्लेजुङ, ३१ असार । ताप्लेजुङमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा…

झापा, ३१ असार । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन…

झापा, ३१ असार । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका…

बेइजिङ, ३१ असार (एजेन्सी) । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको…

झापा, ३१ असार । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण ९सिप बिल्डिङ० का लागि कोरिया जान चाहने…

विराटनगर, ३१ असार । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले…

भद्रपुर, ३१ असार । नेपाल परिवार नियोजन संघ झापाको सभापतिमा लोकनाथ भट्टराई बुइँपाली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन ।…