Browsing: समाज

बनियानी, १६ कात्तिक । झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण…

बिर्तामोड, १६ कात्तिक । प्रदेश १ का ७० जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । समुदाय तहमा कोरोना…

अमित संग्रौलारातो टीका लगाएरकानमा जमरा सिउँरेरमहामारीको यो समयमायो वर्षको दसैं मनाउँदैछु । सामाजिक दूरी कायम राख्दैसतर्कता र सजगतापूर्वकहर्ष उल्लास खुसीको…

मोरङ, १५ कात्तिक । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।…

विराटनगर, १५ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको…

बिर्तामोड, १५ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले पटका बरामद गरेको छ । मेचीनगर–१५ हेल्दुबारीबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी…

बनियानी, ११ कात्तिक । बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कनकाई…