
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाज
झापा, ३० जेठ । झापा जिल्ला अदालतले सेवा सुचारू गरेको छ । गत चैत ७ गतेयता अदालतको अधिकांश सेवा प्रवाह…
झापा, ३० जेठ । सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ । बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ…
झापा, ३० जेठ । भारतले कोभिड–१९ पछि नेपालसँगको सीमा विवाद दुई पक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ । यसअघि…
झापा, ३० जेठ । ‘सीमाका विषयमा सिंगो राष्ट्र एकढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ…
झापा, ३० जेठ । लामो समयदेखि जारी बन्दाबन्दी ९लकडाउन० ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका…
झापा, ३० जेठ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको…
झापा, ३० जेठ । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ…
झापा, ३० जेठ । एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको…
झापा, २९ जेठ । मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण…
झापा, २९ जेठ । कोरोना भाइरस महामारीको रोकथामका लागि लामो समयदेखि जारी लकडाउनलाई सरकारले केही खुकुलो बनाउने भएको छ ।…