
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाज
राजाराम कार्की ÷सुशील दर्नाल काठमाडौँ, २ चैत । सरकारले भूमिहीन दलितका लागि एकपटक जमीन उपलब्ध गराउने कानून पारित गरे पनि…
इलाम, २ चैत । सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई…
विराटनगर, २ चैत्र । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, र ताप्लेजुङ जिल्लामा शुक्रवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको…
उर्लाबारी, २ चैत । दुई साताअघि मोरङको पथरीमा होटलको छतबाट खसेर मृत्यु भएका २६ वर्षीय षडराज तामाङको शव अझैसम्म उर्लाबारी–३…
काठमाडौं, २ चैत । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् ।…
काठमाडौं, २ चैत । पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता ९नाम परिर्वतन० को मन पटक्कै खुसी हुँदैन । बच्चाको…
काठमाडौं, २ चैत । छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य…
काठमाडौँ, १ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत समाचार सम्प्रेषित गरेको भन्दै अनलाइन आवास डटनेटलाई स्पष्टीकरण सोधेको छ…
काठमाडौँ, १ चैत । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने…
काठमाडौँ, १ चैत । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक…