
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाज
ताप्लेजुङ, ६ माघ । आपतकालीन अवस्थामा ताप्लेजुङवासीलाई सहयोग पु¥याउने उद्देश्यसहित काठमाडाँैमा भवन निर्माण गरिने भएको छ । जिल्लाबाट उपचारका लागि…
पूर्ण–कुमार–आदित्य काठमाडौँ, ६ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ…
मोरङ, ६ माघ । मोरङको बिराटनगर महानगरपालिका–६ स्थित एक घरमा कोही नभएको अवस्थामा धनमाल चोरी भएको छ । गत माघ…
मोरङ, ६ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्सानेस्थित पूर्ब–पश्चिम राजमार्गमा ३ वटा सवारी साधनले एक आपसमा ठक्कर दिँदा १ जनाको…
काठमाडौं, ६ माघ । तराईका जिल्लामा पेसेवर रुपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ। केही आपराधिक समूहले…
धरान, ६ माघ । धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई…
काठमाडौँ, ६ माघ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका…
काठमाडौं, ६ माघ । सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूतनीतिक रुपमा असफल भएको सम्बद्ध क्षेत्रका बुद्धिजिवीले टिप्पणी गरेका छन् ।…
काठमाडौं, ६ माघ । सरकारले डा। गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे…
हेटौँडा, ५ माघ । पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटौँडा–११ नवलपुरका १९…