Browsing: समाज

बिर्तामोड, १६ भदौ । प्रदेश राजधानी विराटनगरमा ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ तुलनात्मक अध्ययन पुस्तकमाथि विमर्श सम्पन्न भएको छ ।…

बनियानी, १६ भदौ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सम्पन्न नभएका योजनाहरुको छलफल अब पर्दा पछाडि नहुने…

राजेश ढुंगानाकेही दिनकतै कोही मरेनकहीं कसैलेकसैलाई मारेनशान्त थियोर,म प्रतिद्वन्दीविहीनएक्लो दौडमा थिएँनिर्विकल्प विजेता मसबै सिद्धिएरआफ्नो मात्र एकछत्र शासनकोकोमल आसनमाथिगजधम्म बसेरअरु सबैलाईआफूभन्दापुड्का…

झापा, १६ भदौ । झापाको अर्जुनधारा नगरपालिका–२ बेल्टारस्थित घिमिरे चोक हुँदै अवैध रूपमा काठ तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीले…

झापा, १६ भदौ । झापाको बिर्तामोड नगरपालिकाले यहाँका नौ घरपरिवार भूमिहीन सुकुम्बासीलाई जग्गाको धनीपूर्जा वितरण गरेको छ । नगरपालिकाको सभाहलमा…

झापा, १६ भदौ ।  झापाका वडाध्यक्षहरुले बिर्तामोडमा अनुभव साटासाट गरेका छन् । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट…

झापा, १५ भदौ । सशस्त्र प्रहरी बल नेपालका एकाइमा कमाण्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतको राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी…

झापा, १५ भदौ । झापाको कचनकवल गाउँपालिका–२ रतिबारीमा खाल्डोमा डुबेर आज एक महिलाको मृत्यु भएको छ । माटो निकाल्न खनेको…