Browsing: विचित्र विश्व

दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन रु १३ नम्बरको रहस्य के छ रु मानिसहरु यो अंकको प्रयोग गर्नमै…

फिनल्याण्डको सोन्काजार्भी शहरमा शनिबार श्रीमती बोकेर दौडिने प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा ५३ जना पुरुषहरु आफ्नी श्रीमतीलाई बोकेर एकघण्टा…

जारी विश्वकप फुटबलका विभिन्न ६ वटा खेलको सही भविष्यवाणी गर्ने एउटा चिनिया बिरालोको मृत्यु भएको छ । उक्त बिरालोको असामयिक…

लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन् । तर यो झगडा कहिलेकाहीँ यति सल्किँदो रहेछ कि यसले निकै डरलाग्दो रुप लिन्छ, जुन…

एक भारतीय प्रहरी अधिकारीको हत्याको आरोपमा उनकी पत्नीसहित चार जना छोरीहरु पक्राउ परेका छन् । रिपोर्टका अनुसार जिन्स पाइन्ट लगाउन…

इरान एक कठोर इस्लामिक कानून भएको देश मानिन्छ । समाजमा कडा मुस्लिम परम्परा तथा कानून हावी छ । गत वर्ष…