
झापा, १६ साउन । नेपालको पहिलो फ्रिलाइन्स प्लेटफर्म ‘यहा छ’ एप सार्वजनिक भएको छ।
रोजगार र सीपलाई प्रविधिसँग जोड्न उद्देश्यले निर्माण गरिएको यो एप आज सार्वजनिक गरिएको हो । ROOTDEVS सफ्टवेयर डेभलपमेन्ट प्रालि.ले निर्माण गरेको यो एपको आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सार्वजनिक गर्नुभएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



