झापा, १९ कात्तिक । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा रु एक हजार एक सय र चाँदी तोलामा रु २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रु दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Facebook Comments Box

