
बिर्तामोड, ७ मंसीर । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा मङ्सिर २७ गते हुने भएको छ ।
संस्थाको कार्तिक १५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार १७औं वार्षिक साधारणसभा अन्तरगत सबै सेवा केन्द्रमा मङ्सिर २५ गते इकाइगत सभा हुने संस्थाका व्यवस्थापक शुक्र राज भण्डारीले जानकारी दिनुभयो । मङ्सिर २७ गते अन्तिम माइन्युट प्रमाणीकरण हुने संस्थाका उहाँले बताउनुभयो ।
Facebook Comments Box



