
झापा, १९ फागुन । निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना अन्तर्गत कोशी प्रदेशका सबै जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको पूर्बी पृतनाले जानकारी दिएको छ ।
पृतनाले शङ्कास्पद वस्तु देखिए वा फेला परेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन सेनाले सर्वसाधारणमा अपिल गरेको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

