
झापा, २२ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले शुक्रबार तत्काल रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बन्दी प्रत्येक्षीकरण मुद्दामा सुनुवाइ गर्दै प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको अनुमति र प्रशासनको म्याद थप गर्ने निर्णय कानुनसम्मत नभएको ठहर गर्दै बदर गरेको हो । यससँगै प्रसाईंलाई तत्काल रिहा गर्न आदेश जारी गरिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


