
बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले)लाई म्याद थपको लागि आइतबार सरकारी वकिल कार्यालय काठमाडौँ लगिएको छ ।
उनलाई अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


