
झापा, १९ जेठ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला रु पाँच हजार ३५५ मा क्रय विक्रय भएको चाँदी आजका लागि रु पाँच हजार ४०५ निर्धारण भएको छ ।
Facebook Comments Box


