झापा, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । ९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार थिए । Facebook Comments Box