
झापा, ३१ असार । स्थानीय बजारमा आज सुन तोलामा रु आठ सय र चाँदी रु ५५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ । मङ्गलवार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र चाँदीको मूल्य रु चार हजार ३६० प्रतितोला कायम भएको थियो ।
Facebook Comments Box


