
भद्रपुर, १३ असार । डेङ्गो रोगविरूद्ध विद्यालय स्तरीय एक दिने सचेतना कार्यक्रम भद्रपुरमा सम्पन्न गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर शाखाको संयोजनमा भद्रपुर–६ स्थित मोडर्न अंग्रेजी मावि र भद्रपुर ७ स्थित एमरल्ड एकाडमीमा डेङ्गो रोगविरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा–८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

