
बिर्तामोड, ७ भदौ । कोरोना संक्रमणका कारण झापाको दमक नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ ।
दमक–१ का ५६ वर्षीय पुरुषको हेम्स अस्पताल काठमार्डौँमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


