
गायक उदय सोताङ र गायिमा मनिला सोताङको आवाजमा समावेश ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । उदयकै संगीत रहेको यो गीतमा सुरेश वाग्लेको शब्द छ ।
गीतको भिडियोमा उदय र मनिलालाई नै फिचरिङ गरिएको छ । नेपाल गायन क्षेत्रमा सफल जोडीको रुपमा चिनिएका उदय र मनिलाले गीतमा एक अर्कासँगको प्रेमभाव व्यक्त गरेका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


