
संबिधान दिवस २०७७ भब्यरुपमा मनाऔं
संबिधानको सफल कार्यान्वयनका लागि सबै जुटौं
संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते सबै सरकारी कार्यालय र संघ संस्थाले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय भए अनुसार राष्ट्यि झण्डा फहराउओं । साथै नगरबासीले आआफ्नो घरघरमा दीप प्रज्जवलन गरौं ।
नगरपालिकाको कार्यक्रम
१) असोज २, ३ र ४ गते साँझ नगरपालिका कार्यालयमा दिपावलि गर्ने
२) असोज ३ गते बिहान ७ बजे नगरपालिका कार्यालयमा राष्ट्यि झण्डा फहराउने
३) असोज ३ गते बिहान ८ बजे गरामनीस्थित दुर्गा मन्दिर परिसर र सहिद पार्कको सरसफाई गर्ने र शहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्ने ।
ध्रुबकुमार शिबाकोटी, नगरप्रमुख
( बिर्तामोड नगरपालिका )
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


