
बिर्तामोड, २ असोज । झापामा आज चार जनामा कोरोना पुष्टि भएको छ ।
शिवसताक्षी–१, ५ र ६ नम्बर वडाका एक महिला र दुई पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना दुबई र एक जना कुवेतबाट आएका हुन् । त्यस्तै कनकाई–२ का एक जना ८० वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ७८४ पुगेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


