
भद्रपुर, ४ असोज । संविधान दिवसको अवसर पारेर भद्रपुर जेसीजले भद्रपुरको सगरमाथा चौकमा दीप प्रज्वलन गरेको छ ।
भद्रपुर जेसीजका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू निरज पोखरेल, अभिषेक ढुङ्गाना, निवर्तमा अध्यक्ष अनुज खतिवडा लगायत सदस्य तथा पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव जखिलनाथ पाण्डे निकासले गरेका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


