
भद्रपुर, ४ असोज । नियमविपरीत शैक्षिक वर्षको अन्त्यको टुंगो नलागि झापाका निजी विद्यालयहरूले चालु रहेका कक्षा–११ का विद्यार्थीलाई कक्षा–१२ को भर्ना गराएर अध्यापन थालेका छन् ।
नियम मिचेर केही विद्यालय सञ्चालकहरूले कक्षा–११ को परीक्षाको टुंगो नै नलागी कक्षा–१२ पठनपाठन गर्ने भन्दै भर्ना अभियान सुरू गरेको पाइएको हो । शिक्षा मन्त्रालयले कक्षा–११ सम्मको नयाँ भर्ना तथा अभिलेखीकरण गर्न विद्यालयहरूलाई अनुमती दिएको भए पनि अनुमति नै नदिएको कक्षा १२ भर्ना अभियान समेत सुरू गरेको भए पनि स्थानीय तहका शिक्षा शाखा बेखबर रहेको पाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


