
बिर्तामोड, ५ असोज । झापाको बिर्तामोड नगरपालिकाका एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
बिर्तामोड–१० का ५० वर्षीय एक स्थानीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


