
बिर्तामोड, २४ कात्तिक । झापामा आज कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै झापामा कोरोनाले मृत्यु हुनेको संख्या ६६ जना पुगेको छ ।
त्यस्तै, झापा आज ६० जना कोरोना संक्रमित थपिएका छन् । ११ स्थानीय तहका ५१ जना र स्थानीय तह नखुलेका ९ जना गरी ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यस्तो छ, स्वास्थ्य कार्यालय झापाको रिपोर्ट–

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



