
झापा, १७ कात्तिक । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो।
जस अनुसार माओवादी केन्द्रबाट कोशी प्रदेश सचिव समेत रहेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगु मन्त्री बनेका छन्। उनीहरूको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



