
काठमाडौँ, १५ मंसिर । राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ ।
गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठ वर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
मालिकको फोन आएपछि केही थाहा नभएको बहाना गर्दै गेष्ट हाउस फर्केका एसके पनि बालक प्रयासको खोजीमा जुटे । राति करिब नौ बजेसम्म बाबुआमासँगै बालकको खोजीमा जुटेको नाटक गरेपछि एसके गोंगबुस्थित कोठामा गएर सुतेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

