
उर्लाबारी, २६ मंसिर । सरकारले मोरङको उर्लाबारी नगरपालिकामा आगामी फागुनदेखि सामुदायिक स्वास्थ्य विमा लागू गर्नेभएको छ ।
स्वास्थ्य विमा बोर्डले मंगलबार उर्लाबारी नगरपालिकाको सभाहलमा आयोजना गरेको स्वास्थ्य विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा बोर्डका तालिम अधिकृत रामकुमार श्रेष्ठले स्वास्थ्य विमाको परिचय, उद्देश्य, विशेषता, इतिहास, अन्तर्राष्ट्रिय अभ्याश, स्वास्थ्य विमा र जीवन विमाबीचको भिन्नताका बारेमा जानकारी गराएका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

