Browsing: कृषि

इलाम, ३१ भदौ । राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा…

झापा, २० भदौ । सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानको दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी…

झापा, १७ भदौ । धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको…

झापा, १७ भदौ । झापा बुद्धशान्ति–६ शान्तिगर‌का दीलनाथ काफ्ले‌ले‌ २०७१ सालमा पवित्रादे‌वी कृषिमफर्म दर्ता गर‌े‌र‌ व्यावसायिक रुपमा गाईपालन व्यवसाय सुरु…

सान नेपाल गौरादह, १४ भदौ । अमेरिकाबाट भारत हुँदै नेपाल प्रवेश गरेको फौजी किरा गौरादहमा समेत देखा परेको छ ।…

सन्तोष शर्माबनियानी, ६ भदौ । झापामा जडीबुटी उत्पादन तथा प्रवद्र्धन गर्ने उद्देश्यले छ वटा स्थानीय तहमा जडीबुटी पकेट क्षेत्र निर्धारण…

झापा, ६ भदौ । ने‌पाल बहुउद्दे‌श्यीय सहकार‌ी संस्था लिमिटे‌डले‌ १३ बै‌शाख २०७२ बाट एनएमसी दूध डे‌र‌ी सञ्चालनमा ल्याएपछि किसान उत्साहित…

सन्तोष शर्माबनियानी, ५ भदौ । झापा पछिल्लो समय सामुहिक खेतीतर्फ कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च, कम मेहनतमा…