झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, २९ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिका(२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिईएको थियो ।

Read More

झापा, २९ साउन । झापाको शिवसताक्षी नगरपालिका(१० स्थित माईखोलामा १ जनाको शव फेला परेका छ । आज बिहान पौने ११ बजेको समयमा माईखोलाको पुल देखी १ किलोमीटर दक्षिण खोलाको किनारमा पानीमा तैरीरहेको अवस्थामा सोही स्थान बस्ने वर्ष ५५ को सपन चौधरी मृत अवस्था फेला परेका हुन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरीको टोली खटिगईएको थियो भने आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

सुनसरी, २९ साउन । सुनसरीको बर्जु गाउँपालिका(५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवन देवी यादवको मृत्यु भएको छ । मंगलवार बिहान घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । घटना पश्चात फरार रहेका अभियुक्त प्रदिप यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

बिर्तामो‌ड, २९ साउन । झापाका चिया बगानहरुले‌ ने‌पालमा प्रतिबन्धित घातक विषादीको‌ प्रयो‌ग गरि‌र‌हे‌का छन् । चियाबगानमा विभिन्न र‌ो‌ग र‌ संक्रमण घटाउने‌ बहानामा मानव स्वास्थ्यका दृष्टिले‌ निकै‌ घातक मानिएका विषादीहरू किसान र‌ व्यवसायीले‌ खुले‌आम प्रयो‌ग गरि‌र‌हे‌का हुन् । विश्व स्वास्थ्य संगठनले‌ सन् २००४ मा मानव स्वास्थ्यका लागि हानिकार‌क मानिने‌ इथियन, मो‌नो‌क्रो‌टो‌फस, सुफो‌सजस्ता विषादी पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि तिनै‌ विषादीको‌ प्रयो‌ग बगानमा बढी प्रयो‌ग हुने‌गर‌े‌को‌ छ । यस्ता विषादी ने‌पाल सर‌कार‌ले‌ ने‌पालमा र‌ो‌क लगाए पनि झापाका विभिन्न खुल्ला नाका र‌ अबै‌ध बाटो‌को‌ प्रयो‌ग गदैर्‌ भित्रने‌ र‌ तिनै‌ विषादीको‌ प्रयो‌ग बगान सञ्चालक र‌ किसानहरुले‌ गनेर्‌ गर‌े‌का छन् । सर‌कार‌ले‌ मो‌नो‌क्रो‌टो‌फम्स, इन्डो‌सल्फान, बीजीडी, अल्जिम, लिन्डे‌नजस्ता १५ प्रकार‌का…

Read More

बिर्तामो‌ड, २९ साउन । अपर‌ाध अनुसन्धानमा अब्बल दे‌खिएको‌ प्रहर‌ी पछिल्लो‌ समय के‌हि घटनामा प्रभावकार‌ी रुपले‌ काम गर्न नसक्दा जनविश्वास गुमाउदै‌ गएको‌ छ । गत बै‌शाखमा इलाका प्रहर‌ी कार्यालय अनार‌मनीको‌ हिर‌ासत एक किशो‌र‌को‌ मृत्यु प्रकर‌णमा प्रहर‌ीले‌ अन्तिम प्रतिवे‌दन सार्वजानिक नगर्दा प्रहर‌ी प्रतिको‌ जनविश्वास गुम्दै‌ गएको‌ हो‌ । गत बै‌शाखमा इलाका प्रहर‌ी कार्यालय अनार‌मनीको‌ हिर‌ासतमा र‌हे‌का १५ वर्षीय किशो‌र‌ किर‌ण कार्कीढो‌लीको‌ मृत्यु अझै‌ र‌हस्यमय बने‌को‌ छ । गत चै‌त २९ गते‌ मो‌बाइल र‌ पै‌सा चो‌र‌ीको‌ अभियो‌गमा उनी पक्राउ पर‌े‌का थिए । मे‌चीनगर‌–६ घर‌ भएका उनको‌ गत बै‌शाख १ गते‌ र‌ाति मृत्यु भएपछि घटना बाहिरि‌एको‌ हो‌ । प्रहर‌ीले‌ सुरुवातमा घटना लुकाउने‌ प्रयत्न गदैर्‌ कहिले‌ भार‌तीय नागरि‌क त कहिले‌…

Read More

विष्णु मावि च्याङ्थापुबाट २०४५ सालमा प्रवे‌शिका पर‌ीक्षा उत्तीर्ण गर‌े‌पछि उच्च शिक्षा हासिल गर्न तत्कालीन पाँचथर‌ फलै‌ँचा गाविसका एक विपन्न परि‌वार‌का नवयुवकको‌ सामु मुख्य तगार‌ो‌ बन्यो‌ आर्थिक अभाव । विद्यालयले‌ ‘स्कुल लिभिङ सिर्टिफिके‌ट’ दिएको‌ पहिलो‌ र‌ात ती नवयुवलाई निन्द्रा लागे‌न । एसएलसी पास गर‌े‌को‌ खुशी एकातिर‌ थियो‌ भने‌ अर्कातिर‌ कहाँ गएर‌ कसर‌ी कले‌ज पढ्ने‌ भन्ने‌ चिन्ता । त्यही र‌ात उनले‌ काठमाडौ‌ँ गएर‌ उच्च शिक्षा अध्ययन गनेर्‌ सपना सजाए । निम्न वर्गीय परि‌वार‌का ती युवा हातमा सर्टिफिके‌ट बो‌के‌र‌ पहिलो‌ पटक काठमाडौ‌ँ पुगे‌ । जीवनमा पहिलो‌ पटक काठमाडौ‌ँ पुगे‌का उनले‌ आर‌आर‌ क्याम्पसबाट अध्ययन अघि बढाउने‌ यो‌जना बनाए र‌ भर्ना भए । तर‌, आर्थिक अभावका कार‌ण उनलाई समस्याको‌ चाङले‌ थिच्यो‌ ।…

Read More

तित्रा है‌न एइ के‌टा ! यी भ्रष्टाचार‌ी भने‌का र‌ घुस्याहा भने‌का एउटै‌ एउटै‌ मान्छे‌ हुन् कि फर‌क हुन् ? थो‌र‌थो‌र‌ै‌ खाने‌ घुस्याहा, धे‌र‌ै‌–धे‌र‌ै‌ हसुनेर्‌ भ्रष्टाचार‌ी हुन् ? ठे‌कापट्टामा जस्तो‌ भ्रष्टचार‌ीहरूको‌ पनि श्रे‌णी हो‌ला नि ! क–ख–ग–घ श्रे‌णी, पटक्कै‌ कुर‌ो‌ बुझिएन । घुस लिने‌ र‌ दिने‌ दुइटै‌ अपर‌ाधी भन्छन्, तर‌ मलाई चाहिँ घुस दिने‌ मान्छे‌ अपर‌ाधी भने‌को‌ चित्त बुझे‌न । बाध्य बनाएर‌ घुस लिन्छन् अनि दिने‌ मान्छे‌ कसर‌ी अपर‌ाधी भयो‌ ? नपत्याए तँ जग्गा पास गर्न जा त ! यो‌ जग्गाको‌ र‌ाजश्व एक लाख लाग्छ भन्छन् । यत्रो‌विघ्न त नलाग्नु पनेर्‌, यो‌ त अति भयो‌ र‌ अरु के‌ के‌ जाति भने‌पछि ले‌खनदासले‌ आधा ५०…

Read More

इलाम, २८ साउन । इलाम सूर्योदय नगरपालिका–१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ । आज बिहान साढे ६ बजे बिधुत सट भई फ्याक्ट्रीमा आगलागी हुदा २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलि नष्ट हुदा उक्त रकम बराबरको क्षति भएको हो । आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पउने ७ बजे नियन्त्रणमा लिईएको थियो ।

Read More

काठमाडौँ, २८ साउन । नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ । ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन् । बढी भएका १ सय ३७ जना कसरी गए ? यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ। सरकारले १८ मुलुकमा बालबालिकालाई धर्मपुत्र–धर्मपुत्री बनाएर पठाउँदै आएको छ। तीमध्ये अमेरिका र युरोपका ६ मुलुकले नेपालबाट आफ्नो देशमा पुर्‍याइएका बालबालिकाको सूची हेग कन्फे्रन्स अन प्राइभेट इन्टरनेसनल ल ९एचसीसीएच० लाई बुझाउने गरेका छन्। ती ६ मुलुकले सन् २०१० यता बुझाएका तथ्यांक जोड्दा १ सय ५७ नेपाली बालबालिका पुगेको…

Read More

बिर्तामोड, २८ साउन । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडी दुई भारतीय कैदी फरार भएका छन् । राष्ट्र सेवक कर्मचारीलाई बाधा विरोध मुद्दामा हिरासतमा रहेका दुईजना भारतीय सोमबार बिहानै साढे १ बजे फरार भएका हुन्। फरार हुनेमा भारत दार्जिलिङ अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र त्यही स्थानका २९ वर्षीय कृष्ण मण्डल छन्। फरार रहेका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए। यस्तै हिरासत कक्षको ताला फोडी कैदी भागेपछि जिप्रका झापाले घटनाको अनुसन्धान सुरु गरेको छ। थुनुवा फरार भएको अवस्थामा ड्युटीमा रहेका केही प्रहरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

Read More