झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २१ साउन । सरकारले गरिब परिवार पहिचानका लागि दोस्रो चरणको तथ्याङ्क सङ्कलनको काम पुनः सुरु गरेको छ । यसअघि २०६९ सालमा २६ जिल्लामा गरिब परिवार पहिचानको काम भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले शुक्रबार स्याङ्जा जिल्लाबाट दोस्रो चरणको तथ्याङ्क सङ्कलनको उद्घाटन गरे । दोस्रो चरणमा १२ जिल्लामा तथ्याङ्क सङ्कलन सुरु भएको छ । ताप्लेजुङ, धनकुटा, महोत्तरी, रसुवा, काभ्रेपलाञ्चोक, स्याङ्जा, लमजुङ, म्याग्दी, बाँके, दैलेख, डडेलधुरा र दार्चुलामा तथ्याङ्क सङ्कलन सुरु भएको छ । तथ्याङ्क सङ्कलनका लागि चार महिनाको समय तोकिएको छ । गणक र सुपरिवेक्षकलाई तालिम दिएर तथ्याङ्क सङ्कलनमा खटाइएको छ । परिचयपत्र पाउन एक…

Read More

काठमाडौँ, २१ साउन । राष्ट्रिय मनवअधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेकोछ । आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ । ‘मानव बेचबिखन एक अपराध मात्र नभई यो मानवअधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भिर उल्लंघन हो,’ मानव बेचबिखन विश्वव्यापी साझा समस्या हो । यसलाई निर्मूल पार्न सबैको प्रयास हुनपर्छ ।’ प्रतिवेदन अनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी ३५ हजार व्यक्ति बेचबिखनमा परेका हुन्…

Read More

बिर्तामोड, २० साउन । तीज नजिकिँदै गर्दा गायिकाहरुले तीज विशेष गीतहरु बजारमा ल्याउने क्रम बढेको छ । यसैक्रममा उषा केसी पोखरेलले हालसालै माइती नामक बाबाजीले दिनुभयो खान्दानी घर भनेर बोलको गीत बजारमा ल्याएकी छिन् । गायिका उषा केसी पोखरेलको स्वर रहेको गीतमा मोडल सुश्मा अधिकारीले अभिनय गरेकी छिन् । लय तथा शव्द गायिका पोखरेलको रहेको गीतलाई विन्ध्वासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । चितवन माइती घर भएकी गायिका पोखरेलको घर नवलपराशी भएको बताउछिन् । सानै उमेरदेखि गीतसंगीतमा रुची राख्ने पोखरेल हाल वैदेशिक रोजगारीमा छिन् । उनले यो गीत पहिलो कोशेली भएको बताउँदै समयले साथ दिए अर्को तीजमा नयाँ गीत लिएर…

Read More

संखुवासभा, २० साउन । संखुवासभाको धर्मदेवी नगरपालिका(३ का धनराम अधिकारीको ४ वर्षीय छोरा आदित्य अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । आज बिहान ९ः४० बजेको समयमा कोशी राजमार्ग अन्तरगत टुटेदेउरालीबाट खाँदवारी तर्फ जाँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २० साउन । झापाको कन्काई नगरपालिका–५ चत्रामारीका सोमनाथ अधिकारीको घरमा आगलागी हुँदा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ । आज बिहान सवा १० बजे अधिकारीको काठले बनेको टिनको छाना भएको घरमा बिजुलिको तार सर्ट भई अचानक आगलागि हुँदा घर भित्र रहेको लत्ता कपडा, भाडा वर्तन, खाद्यान्न तथा फर्निचरको समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । उक्त आगलागी प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल तथा स्थानीयबासीको सहयोगमा बिहान सवा ११ बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो भने आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २० साउन । ५२ वर्षीय गो‌बिन्द पौ‌डे‌लले‌ ने‌पाल चिया विकास निगम अन्तर‌गतको‌ बनेर्‌ बनेर्‌ चिया कमानमा मजदुर‌ी गर‌े‌को‌ चार‌ दशक बितिसक्यो‌ । अहिले‌ पनि उनी हर‌े‌क दिन बिहान ७ बजे‌ नै‌ बगानमा पुग्छन् । चियाको‌ बो‌ट गो‌डमे‌ल गर्नु, सुम्सुम्याउनु र‌ र‌ो‌ग लाग्नुबाट चियाको‌ मुना जो‌गाउनु उनको‌ दिनचर्या बने‌को‌ छ । जीवनको‌ उर्वर‌ उमे‌र‌ कडा परि‌श्रम र‌ ठूलो‌ जो‌खिम उठाएर‌ चिया बगानमा बिताएका गो‌बिन्दले‌ पाएको‌ खास काम चाहिँ चियाका बुट्टामा विषादी छिट्नु हो‌ । बगानका म्याने‌जर‌ र‌ नाइके‌ले‌ अह्राए अनुसार‌ उनी कहिले‌ चियाको‌ बो‌टमा कीर‌ा मार्न त, कहिले‌ बगानभित्र झार‌पात मास्न विषादी छर्कन्छन् । सो‌मबार‌ दिउँसो‌ १२ बजे‌ चिया बगानमा साथीहरुसँगै‌ विषादी छिट्दै‌ गर्दा भे‌टिएका…

Read More

झापा, २० साउन । गत भदौ‌ १ गते‌बाट लागू भएको‌ नयाँ कानूनमा पुरुषले‌ पनि सम्बन्ध विच्छे‌द गर्न पाउने‌ व्यवस्था भएपछि अदालत जाने‌ पुरुषको‌ संख्या बढ्दै‌ गएको‌ छ । महिलाबाट पीडित भएको‌ भन्दै‌ पुरुष सम्बन्ध विच्छे‌दको‌ मुद्दा लिएर‌ अदालत पुग्न थाले‌का हुन् । मुलुकी दे‌वानी संहिता २०७४ को‌ भाग ३ को‌ पारि‌वारि‌क कानूनको‌ परि‌च्छे‌द ३ ले‌ पति–पत्नी बीच चित्त नबुझे‌ सम्बन्ध विच्छे‌द गर्न सक्ने‌ कानूनी व्यवस्था गर‌े‌को‌ छ । परि‌च्छे‌द ३ को‌ दफा ९३ दे‌खि उपदफा हुदै‌ १०४ सम्म यो‌ विषयमा उल्ले‌ख गरि‌एको‌ छ । पुरुषको‌ तर्फबाट ३ सय ४ वटा सम्बन्ध विच्छे‌दका मुद्दा दर्ता भएका छन् । यो‌ सङ्ख्या ०७५ भदौ‌ १ गते‌दे‌खि नयाँ मुलुकी…

Read More

बज्रपात — एउटा स्कुले‌ झो‌ला भिर‌े‌को‌ बालक कुद्दै‌ घर‌ आयो‌ र‌ उसको‌ सीधा–सज्जन त्यसकार‌ण दुखिया बुबालाई हतार‌–हतार‌ भन्यो‌— ‘बाबा–बाबा, मै‌ले‌ आज पाँच रुपै‌याँ जो‌गाएँ ।’ सीधा बुबा चाहिँले‌ उसको‌ कुर‌ो‌को‌ चुर‌ो‌ नबुझी के‌वल पाँच रुपै‌याँ बँचे‌को‌ सकार‌ात्मकतामा मात्र आप्लावित हुँदै‌ छो‌र‌ाका पाखुर‌ा समाएर‌ सो‌ध्यो‌— ‘के‌मा के‌ गर‌े‌र‌ बँचाइस् बाबु ?’ के‌टो‌ले‌ उसर‌ी नै‌ हतारि‌ंदै‌ भन्यो‌— ‘गर‌े‌र‌ हो‌इन, नगर‌े‌र‌ बँचाएँ, कसर‌ी भन्नु त ।’ बुबा चाहिँले‌ भन्यो‌— ‘कसर‌ी ?’ के‌टो‌ले‌ भन्यो‌— ‘त्यहाँ पर‌ सर‌कार‌ी पार्कमा थुप्रै‌ फूल फुले‌का छन् नि ? हो‌ त्यो‌ फूल हाम्रो‌ ठूलो‌ के‌टाहर‌्ले‌ चो‌र‌े‌र‌ घर‌ लग्दो‌ र‌’छन् कि, अन्त मै‌ले‌ चाहिँ चो‌रि‌न । किन भन्नु त ।’ बुबाले‌— ‘किन ?’ भने‌पछि…

Read More

काठमाडौँ, २० साउन । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिएका हुन् । बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो। यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ। आर्थिक वर्ष २०७६।७७ का लागि कर्मचारी तथा शिक्षकको नयँ“ तलबमान तोक्ने र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५।७६ को…

Read More

काठमाडौँ, २० साउन । क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण २०–२५ हजारमा हुँदैआएकोमा विगत तीन महिनादेखि ५५ हजार तिर्न बाध्य भएका छन् । पेट स्क्यान परीक्षण क्यान्सरका बिरामीका लागि अनिवार्य हुन्छ । यसले मानव अंगको स्वास्थ्य अवस्था, रक्त प्रवाह, रासायनिक प्रतिक्रिया र कार्यक्षमता पहिचान गर्दछ । ‘क्यान्सर रोग विकराल बन्दै गएको अवस्थामा यस विषयमा सरकारको ध्यान पुग्न नसक्नु दुखको विषय हो’ विज्ञहरुले भनेका छन् । नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पेट स्क्यान गत वैशाख २२ देखि जेट एयरवेज बन्द भएसँगै रोकिएको छ । नेपालमा सूर्य डाइग्नोस्टिक सेन्टर लाजिम्पाट, कुण्दालिनी डाइग्नोस्टिक सेन्टर, वंशिधर मार्ग र जीवन्त…

Read More