झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माझापा, ३ चैत । सरकारले मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिन माग गर्दै झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको अगुवाइमा झापाका १५ वटै पालिकाका कृषकहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रासायनिक मलको बोरा लगाएर ‘बोरा आन्दोलन’ गरेका हुन् । विभिन्न नारा लेखिएको मलको बोरा लगाएर विभिन्न नारा लेखिएको पम्पप्लेट र राष्ट्रिय झण्डा लिएर ¥याली निकालिएको थियो । सडक आवागमनमा अवरोध नहुने गरी सडक किनारबाट शान्तिपूर्ण आन्दोलन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेश खरेलले बताउनुभयो । “सरकारले किसानलाई मार पर्ने गरी निर्णय गरेको छ”, ¥याली पछि आयोजित कोणसभामा उहाँले भन्नुभयो, “सरकारले…

Read More

बिर्तामोड, ३ चैत । झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा आयोजना हुन लागेको भागवत पुराणको तयारी तीव्र बनाइएको छ । आज मन्दिर परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न १४ वटा समिति गठन गरी पुराणको तयारी तीव्र पारिएको पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिनुभयो । पाउ पाथीभरामा चैत ८ गतेदेखि १६ गतेसम्म पुराण आयोजना हुँदैछ । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहने छ । पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुहुने पुराण प्रचार–प्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो । त्यस्तै झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्मा रहने उहाँले बताउनुभयो…

Read More

झापा, ३ चैत । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक–निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ। स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधन बिहीबार १२ बजे भएको जानकारी दिए। गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत निर्देशकीय यात्रा सुरु गरेका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’ लगायतका चलचित्र निर्देशन गरेका छन्। चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’ को निर्देशन गरेका थिए। ‘मसाल’ चलचित्रमार्फत सुनिल थापा र डेनी डेङ्जोपालाई स्थापित गर्ने निर्देशक सुब्बा ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ हल प्रदर्शनमा लफडा परेपछि दार्जिलिङबाट नेपाल आएका…

Read More

झापा, ३ चैत । राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । आज एक सूचना प्रकाशित गर्दै कम्पनीले आवेदन आव्हान गरेको । योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Read More

झापा, ३ चैत । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको १४ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको रिपोमा औसत ७ दशमलव ७९ प्रतिशत ब्याजदर कायम भएको छ । यो चालू आर्थिक वर्ष (आव) कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ । यसमा सबैभन्दा बढी पुस १५ गतेको रिपोमा औसत ८ दशमलव ५७ प्रतिशत ब्याजदर कायम भएको थियो । उक्त रिपोमा बैंकहरूले…

Read More

झापा, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने पत्र संसद् सचिवालयमा बिहीबार दर्ता भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विश्वासको मत लिने प्रस्ताव राख्न अनुरोधसहितको सो पत्र दर्ता भएको हो । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई दुई सांसदबाहेक सबै दलका २ सय ६८ मत पाएका थिए । एमालेसहितका दलको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड नेतृत्वको सरकारलाई एमाले समर्थन फिर्ता…

Read More

झापा, ३ चैत । आम निर्वाचनपछि उपप्रधान तथा गृहमन्त्रालय लिएर सात दलीय गठबन्धनको पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा सहभागी भई डेढ महिना नपुग्दै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गुमनाम बनेको छ । पार्टी दर्ताको पाँच महिनामै संसद्को चौथो दलका रूपमा उदाएको रास्वपा सरकार छाडेसँगै गुमनाम बनेको हो । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा दल दर्ता गराएसँगै सामाजिक सञ्जाल र मिडियामार्फत आफ्ना एजेन्डालाई आक्रमक रूपमा जनतामाझ पु¥याई जनताका केही अपेक्षा पूरा गर्ने सपना बोकेर संसद् छिरेको उक्त दल सरकारमा सहभागी हुँदासम्म चर्चामै थियो । तर, केही समययता गुमनाम भएको भन्दै उक्त दलको राजनीतिक गतिविधिलाई नजिकबाट नियालिरहेका शुभेच्छुक तथा सहयोगीहरू नै अहिले…

Read More

झापा, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा (एकीकृत समाजवादी_, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन्। पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन्। ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ। यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ। ‘गृह मन्त्रालयमा नेकपा एसका अतिरिक्त माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि तीव्र रुची देखाएका छन्,’ स्रोतले भन्यो। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह,…

Read More

झापा, २ चैत । आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । नेपालले ९ रनको जित हासिल गरेको हो । बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डकवर्थ लुईस नियम ९डीएल मेथोड०का आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो। ४४ ओभर खेलिसक्दा नेपालले २६९ रन बनाएको अवस्थामा नतिजाको छिनोफानो डीएल मेथोडबाट गरिएको हो। नेपाललाई मौसमले साथ दिदा जित हासिल गरेको हो । खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । यो जितसँगै…

Read More

कनकाई, २ चैत । सँगै‌ जिउने‌ सँगै‌ मनेर्‌ भनि एक अर्कामा कसम खाएर‌ प्रे‌म विवाह गर‌े‌को‌ छ महिनामै‌ श्रीमानको‌ छुर‌ा प्रहार‌बाट सख्त घाइते‌ बने‌की झापा कनकाई नगर‌पालिका–३ कालिस्थानकी ३८ वर्षीय बिना लिम्बू हाल उपचार‌ खर्च अभावमा मृत्युसँग पै‌ठे‌जो‌र‌ी खे‌ल्दै‌ छिन् । गत भदौ‌मा मात्रै‌ कनकाई नगर‌पालिका–३ भीमसे‌नस्थानमा डे‌र‌ा गर‌ी बस्ने‌ पदमबहादुर‌ कुमालसँग प्रे‌म विवाह गर्नुभएकी बिनाले‌ विवाह गर्दा श्रीमानसँग जीवनसँगै‌ जिउने‌ कल्पना गर‌े‌की थिइन्् । विवाहको‌ खुसी भने‌ बिनाको‌ जीवनमा लामो‌ समय टिके‌न विवाह गर‌े‌को‌ के‌ही महिनाभित्रै‌ श्रीमान्ले‌ मादक पदार्थ खाएर‌ दै‌निक झगडा गनेर्‌ र‌ कुटपिट गनेर्‌ गर‌े‌को‌ स्थानीय मे‌घर‌ाज पाठकले‌ जानकार‌ी दिए । बे‌लाबखतमा झगडा हुँदा गाउँले‌ र‌ बिनाका दाजु सो‌मबहादुर‌ लिम्बूले‌…

Read More