jhapaonline add

झापा, ५ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेको छ । आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि…

Read More

मङ्गलबारे (इलाम), ५ चैत । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गरे । नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक आधारमा मजबुत रहेको बताउँदै उनले नेपालको चिया चीनबाट यहाँ ल्याएर विकास भएको…

Read More

झापा, ५ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् ।…

Read More

झापा, ५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले चैत महिनाभरमा १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । सोहीअनुरुप ती अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने स्वास्थ्य सचिव डा विकास देवकोटाले बताउनुभयो । मन्त्रालयको तालिकाअनुसार अस्पतालमा ‘एक्सरे फिल्म’ हटाउनेदेखि ‘आइभीआर’ सेवा थाल्ने, शय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौँ महानगरसँगको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैतभित्र ‘एमआरआई’, ‘सीटीस्क्यान’ तथा एक्सरेमा फिल्म प्रयोग हटाएर…

Read More

राजेश ढुंगाना झापा, ५ चैत । यतिबेला राजतन्त्र र गणतन्त्रको बीच ‘युद्ध’ चलिरहेछ मुलुकमा । राजाको पक्षमा मुलुकभर, विशेषतः राजधानीकेन्द्रित भीड जम्मा पारेर राजा, आफ्नो शक्ति देखाउँदैछन् भने यही बहानामा तीन वटै ‘ठूला’ राजनीतिक दलहरू अप्रत्याशित रूपले एक ठाउँमा आएका छन् ! यस अर्थमा दलहरूले आफैं भन्ने गरेको चिहानमा पु¥याएको राजतन्त्र फेरि तीन वटै प्रमुख दलहरूको बराबरीमा आइसक्यो । नभए चिहानमा पु¥याइसकिएको भनिएको राजसंस्थासँग डराएर यत्तिसारो कोकोहोलो मच्चाउन जरूरी छँदै थिएन – सडकदेखि सदनसम्म; पार्टीदेखि सरकारसम्म । केही वर्ष अघि अत्यन्त अलोकप्रिय भएर नेपाली जनताले डाँडो कटाएका राजा निश्चित रूपमा आज बलियो भएको कुरा नकार्न सकिन्न । यसको पुष्टि पहिले…

Read More

चन्द्र बस्नेतकनकाई, ४ चैत । झापा मेचीनगरको चाराआलीस्थित पाउ पाथीभरा मन्दिर परिषरमा शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उद्देश्यका साथ शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको हो । पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण एवं भजन कृतन तथा झाँकीसहितको नवाह महायज्ञ आगामी चैत १७ गते आइतबारदेखि चैत २५ गते सोमबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिनुभयो । धार्मिक धामको सुदृढ व्यवस्थापनका साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक…

Read More

हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ । केरा खाँदा सम्पूर्ण शरीरको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । त्यसैले पनि धेरैले यसलाई दैनिक आहारको हिस्सा बनाउँछन् । केरालाई प्रायः विभिन्न चीजहरूसँग मिसाएर खाइन्छ । तर, केही यस्ता खानेकुरा पनि छन् जससँग केरा खाँदा शरीरलाई फाइदाभन्दा पनि हानी गर्छ । आजको यस लेखमा हामीहरू केरासँग खान नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार रहेका छन्स् केरा र कागती कागतीको साथ केरा खानु हुँदैन । कागती सिट्रस फल हो जसमा अम्लीय तत्त्व पाइन्छ । यसलाई केरासँगै…

Read More

चन्द्र बस्नेतकनकाई, ४ चैत्र । झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उदेश्यका साथ शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको हो । पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको नवाह महायज्ञ आगामी चैत १७ गते आईतबार  देखि  चैत २५ गते सोमबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिनुभयो । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन…

Read More

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ बाट प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाण्डौ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ कल्बमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् । उनले भने, ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।’ प्रेमकुमार श्रेष्ठ कप्तान सुब्बाको धर्मपिताका रूपमा परिचित…

Read More

काठमाडौँ, ४ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो । आज तीन सय ३१ कम्पनीको ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर ५७ हजार पाँच सय ८५ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार बराबरको कारोबार भएको हो । आजको कारोबारमा वित्त समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव १८, लगानी शून्य दशमलव १८ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ, भने अरू…

Read More