Browsing: सिफारिस

चूडामणि वशिष्ठ‘श्रद्धा’ विनोद न्यौपानेद्वारा लिखित मुक्तक संग्रह हो । २०८! सालमा समकालीन साहित्य प्रतिष्ठान–बेलायतबाट प्रकाशित यस कृतिको भूमिका होम सुवेदीले…

द्रोण अधिकारी गुहेलीशिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात क्षेत्र अत्यावश्यक क्षेत्र भएकाले बन्द हड्ताल मुक्त क्षेत्रका रूपमा परिचित छन् । सन्सारका…

नकुल काजीविगत व्यवस्थाकालका अनुभवहरूसँग पाके‌र‌ त्यस कालखण्डका असली साक्षी बनी बाँचिर‌हे‌काहरू र‌ वर्तमान शासनको‌ आभ्यासिक स्वरूपसँग विर‌क्तिर‌हे‌का ने‌पालीका आवाज बलात्…

‘व्यंग्यनारान पाँडे’“हन के छ हओ पाँडेजी ? तपइँ लेटिनको टोइलेटमा पसेको बाटाबडै देखेसि म इँही टोइलेटको फरन्टैमा आ’र पिँढीमा थ्याच्च…

राजेश ढुंगानातिम्रोबिरालोकोम्याउँ म्याउँ जति पनिहुन सकेनम मान्छेको सिंहासन ?ममान्छेको आफ्नै सिंहासनतिम्रो भोटे कुकुरकोगर्जन जति पनि हुन सकेनम मान्छेको राज्याभिषेकतिम्रोपहराको बित्तामाननाप…

लेखक : निशान निराैलासहसहयोग : समीर भुजेलसन् १९८० को दशकको अन्त्यतिर भुटानको दक्षिणी भागमा ठूलो संख्यामा नेपाली मूलका लोप्साम्पा समुदायका…

राजेश ढुंगानासरकार नै आन्दोलनमा ! यस्तो अचम्ममा संसारमा अन्त कहीं कतै देखिन्न, सुनिन्न । तर, नेपालमा सुनियो ! चैत्र ११…

राजेश ढुंगाना झापा, ५ चैत । यतिबेला राजतन्त्र र गणतन्त्रको बीच ‘युद्ध’ चलिरहेछ मुलुकमा । राजाको पक्षमा मुलुकभर, विशेषतः राजधानीकेन्द्रित…

राजेश ढुंगाना हुट्टिट्याउँलेसगर थामेको दिन मात्रमेरोसूर्य उदाउने छअस्ताउने होइनउदाएर उदाएको–उदाएैचिरञ्जीवी सूर्य मात्रमेरो सपना होहो,फिस्टालेहुण्डरी ल्याएकोभोलिपल्ट बिहान मात्रमेरो समय हो तिमी…