Browsing: सिफारिस

द्रोण अधिकारी गुयेलीवर्तमान नेपाली समाजको चित्रले नेपाल कतै झारी खाने बाटोमा लागेको त होइन ? भन्ने प्रश्न उठाइरहेको छ ।…

नविन उप्रेती/ सन्तोष शर्माबनियानी, २९ जेठ । धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका कृषक चिन्तित बनेका छन् । यहाँका किसानले उत्पादन…

सन्तोष शर्माबनियानी, २९ जेठ । झापाको कचनकवल गाउँपालिकाले यहाँका पशुपालक किसानलाई प्रोत्साहन गर्न विभिन्न सेवा निःशुल्क प्रदान गर्दै आएको छ…

सन्तोष शर्माझापा, २८ जेठ । कृषिका लागि झापा आफैँमा उर्वर भूमि हो । सरकारले धान र नगदेबाली प्रवद्र्धनका लागि यो…

सन्तोष शर्माझापा, २२ जेठ । अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुँदा मृतकका आफन्त भन्दा पनि स्वार्थ समूहका कारण स्वास्थ्यकर्मी र…

अर्जुनधारा, १७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई दक्ष बनाएर रोजगारीका लागि जापान पठाउने प्रयास गरिरहेको छ। जापानको टोनोसिटी…

सन्तोष शर्माझापा, ११ जेठ । सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा योगदान पु¥याउने सवालमा झापाको बिर्तामोडका सहकारी क्षेत्र दोस्रो स्थानमा रहेको…

झापाको मध्यभागमा रहेको बन्दमुक्त पर्यटकीय तथा विद्युत् चुहावटमुक्त नगर कनकाई नगरपालिकाको विविधि गतिविधिसँग सम्बन्ध्ति रहेर नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसँग झापा अनलाइनका…

प्रकाश अधिकारीउस्तै उद्देश्य र हैसियत भएका व्यक्तिले एकआपसमा आर्थिक परनिर्भरता सुल्झाउन सहकार्य गर्ने संस्था स्थापना गर्नु सहकारी हो । सहकारी सदस्यकेन्द्रित…