Browsing: स्थानीय खबर

बिर्तामोड, २७ असोज । झापाको बिर्तामोड नगरपालिका बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट बनेको छ । नगर क्षेत्रका तीन सय…

झापा, २७ असोज । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् ।…

बिर्तामो‌ड नगर‌पालिकानगर‌ कार्यपालिकाको‌ कार्यालयबिर्तामोड, झापा १ नं. प्रदे‌श, ने‌पाल । प्रे‌स विज्ञप्ति मिति : २०७७/०६/२५ बिर्तामो‌ड नगर‌पालिकाले‌ नगर‌लाई विषादिमुक्त नगर‌ बनाउने‌…

बिर्तामोड, २६ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत रहँदै निधन भएकी सुकमती राजवंशीको परिवारलाई…

बिर्तामोड, २५ असोज । झापा मेचीनगरको दुई भिन्न स्थानबाट १६१ ग्राम ब्राउनसुगरसहित आज चार जना पक्राउ परेका छन् । मेचीनगर–७…

बिर्तामोड, २५ असोज । झापामा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार १० स्थानीय तहका…

बिर्तामोड, २५ असोज । साझामञ्च मिडिया प्रालिको अध्यक्षमा एकराज कार्की पुनः सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न कम्पनीको…